२०२०-११-०२

गीतानुवाद-१७५: कालमहिमा

कालमहिमा

वृत्तः शार्दूलविक्रीडित
http://kavitakosh.org/kk/कालमहिमा_/_लेखनाथ_पौड्याल
https://www.youtube.com/watch?v=0PgTck3fzJM
मूळ नेपाळी कवीः कविशिरोमणीः लेखनाथ पौड्याल (जन्मः १८८५, मृत्यूः १९६६)

मराठी अनुवादः नरेंद्र गोळे २०२०११०२ 

भाका, भूल, दया, क्षमा ममता
सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा
बिन्ति मान्दैन त्यो
थुप्रोमा उधिनी मिठो नमिठो
रोजेर छान्दैन त्यो
खाता जाँचि सबै दुरुस्त नबुझी
बिर्सेर हान्दैन त्यो

आणा[*], चूक, दया, क्षमा नि ममता
संतोष जाणे तो
इंद्राने जरि का तया विनविले
तेही तो मानतो
ढीगातून जरी मधूर अथवा
शोधी कडू रोज तो
नोंदी पूर्ण बघून वागत असे
चूके कधीही तो

राजा रङ्क सबै समान उसका
वैषम्य गर्दैन त्यो
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो
टारेर र्टर्दैन त्यो
लाखौँ औषध अस्त्रशस्त्र महिमा
देखेर र्डर्दैन त्यो
व्याधातुल्य लुकेर चल्दछ सदा
मारेर मर्दैन त्यो

राजा रंक समान त्यास सगळे
त्यांची त्याला तमा
नाही थांबत तो कधीहि सरल्या
वाचून त्याच्या भुका
लाखो औषध अस्त्र शस्त्र महिमा
याला तो घाबरे
व्याधातुल्य शिकार सिद्ध करण्या
वेधे अकल्पीत तो

आँसुका दहमा नुहाउँछ चिसो
पानी रुचाउन्न त्यो
सुख्खा जर्जर अस्थिपञ्जर विना
शैया बनाउन्न त्यो
मैलो भष्मसिवाय अङ्गभरमा
केही लगाउन्न त्यो
हाहाकार सरी मिठो अरु कुनै
संङ्गीत गाउन्न त्यो

स्नाना आसु सरोवरेच रुचती
पाणी रुचे ना तया
सुक्के जर्जर अस्थिपंजर, दुजी
शय्या रुचे ना तया
राहे फासुन राख अंगभर तो
नेसे वस्त्रे दुजी
हाहाकार रुचे अन्य सहसा
भावे तया गीतही

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा
हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने
आहार पाउन्न त्यो
जत्ती मिल्छ उती उकेल्दछ पनि
केही पचाउन्न त्यो
यै चालासित कल्पकल्प कहिल्यै
खाई अघाउन्न त्यो

खातो येत पुढे सुखे गिळत ते
थांबे खाऊन तो
विश्रांतीस विसावला जरि तरी
आहार हारेल तो
खाल्लेले पचले नसो तरि पुढे
पोटात लोटेच तो
येतीजाति युगे किती कळते
खातो अधाशीच तो



[*] आणा, भाका, शपथा, वचने